कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ ।२३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ । कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ । साउन १२ भित्र आवेदन दिनुपर्नेछ ।
Agricultural Development Bank Limited
Number of posts (open and inclusive)
1) Branch Head (Level 8) 5
2) Business Officer (Level 6) 47
3) Computer Officer (Level 6) 17
4) Engineer (Civil) (Level 6) 3
5) Credit Officer (Level 6)
6) Business Assistant (Level 5) 23
7) Legal Assistant (Level 5) 6
8) Loan Assistant (Level 5) 5
9) Accountant (Level 4) 34
..................................................
..........
Total number :: 152
कृषि बिकास बैंक लिमिटेड पद (खुल्ला तथा समावेशी) सङ्ख्या
१) शाखा प्रमुख (तह ८) ५
२) व्यवसाय अधिकृत (तह ६) ४७
३) कम्प्युटर अधिकृत (तह ६) १७
४) ईञ्जिनियर (सिभिल) (तह ६) ३
५) कर्जा अधिकृत (तह ६) १२
६) व्यवसाय सहायक (तह ५) २३
७) कानुन सहायक (तह ५) ६
८) ऋण सहायक (तह ५) ५
९) लेखपाल (तह ४) ३४
............................................................
कुल सङ्ख्या :: १५२
शुभकामना
विज्ञापन Download गर्न लिंक मा click गर्नु